IME Life New

कृषि विकास बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, अनलाइनबाटै आवेदन दिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले खुला प्रतिस्पर्धाबाट विभिन्न ९ पदमा १५२ जनाको दरखास्त आह्वान गरेको छ । बैंक ८ औ तहको शाखा प्रमुख पदका लागि ५ जना, छैठौ तहको लाख व्यवसाय अधिकृत पदका लागि ४७ जना, छैठै तहकै कम्प्युटर अधिकृत दपका जागि १७ जना, सिभिल इन्जिनियर पदका लागि तीन जना, कर्जा अधिकृत पदका लागि १२ जना, पौचौ तहको व्यवसाय सहायक पदका लागि २३ जना, कानुन सहायक पदका लागि ६ जना, ऋण सहायक पदका लागि ५ जना र लेखापाल पदका लागि ३४ जना माग गरिएको छ । इच्छुक योग्यता पुगेका आवेदकले साउन १२ गतेसम्ममा अनलान मार्फत आवेदन दिन सक्ने छन् ।

मुख्य कार्यालयका लागि कार्यक्षमता मूल्याङ्कन मार्फत विभिन्न पदमा ९४ जनाको लागि दरखास्त आह्वान गरेको छ । कार्यक्षमता तथा मूल्याङ्कन मार्फत उक्त तोकिएका पदमा बढुवा गर्नेछ । आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा विभिन्न ६ वटा पदमा ३४ जनाको लागि दरखास्त आह्वान गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS