IME Life New

कामना सेवाविकास बैंकको केएस डिजी वल्ड सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। कामना सेवाविकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल माध्यम मार्फत सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ्ग सेवाप्रदानगर्ने हेतुलेअनलाईन पोर्टल केएस डिजी वल्ड सार्वजनिक गरेको छ । बैंकले मिति २०७९ साल आषाढ २२गते मङ्गलबारकादिन यो पोर्टल सार्वजनिक गरी सेवा सञ्चालनमाल्याएको हो ।

यो सेवालागू भएपछि बैंककाग्राहकमहानुभावहरुलेबैंकको वेबसाईट वामोबाईल एपमार्फत घरैमाबसीअनलाईन सेवाहरु प्राप्तगर्न सक्नेछन् । केएस डिजी वल्डमाअनलाईन खाता, अनलाईन ऋण आवेदन, अनलाईन डिम्याट र मेरोशेयर, अनलाईन कार्ड रिक्वेस्ट, अनलाईन क्युआर रिक्वेस्ट, अनलाईन ग्राहक केन्द्र सेवालगायतका सेवाहरु उपलब्ध छन्। साथै बैंकले आगामीदिनहरुमासमेतअन्यअनलाइन सेवाहरू थपगर्दै जाने योजनाबनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS