Connect IPS
IME Life

यी हुन् आज सर्वाधिक कमाउने कम्पनीहरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार ४६ दशमलव ८ अंकले घट्दा २०३० दशमलव ५९ को विन्दुमा कायम भएको छ । आज २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सिवाइसी नेपाल लघुबित्तका लगानीकर्ताले कमाएका छन् । लघुवित्तले सर्किट ब्रेक गरेसँगै प्रति शेयर मूल्य १५४३ रुपैयाँ ९० पैसा कामय भएको छ ।

यसैगरी आज सर्वाधिक कमाउने कम्पनीमा ङादी ग्रुप रहेको छ । आज ङादी ग्रुपको शेयर ९ दशमलव ९७ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ३१८ रुपैयाँ ८० पैसा कायम भएको छ । साथै आधिखोला लघुवित्तको शेयर ९ दशमलव ६१ प्रतिशतले र स्वाभिमान लघुवित्त वित्तीय संस्थानको शेयर ८ दशमलव १० प्रतिशले वृद्धि भएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS