Connect IPS
IME Life

राप्ती हाइड्रोले २३ लाख ६६ हजार कित्ता आइपिओ निष्काशन गर्दै, असार २९ गतेदेखि बिक्री खुल्ला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि यहि असार २९ गतेदेखि २३ लाख ६६ हजार २४० कित्ता आइपिओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाले खरिद नगरेको ३७ हजार ६२३ कित्ता पनि सर्वसाधारणका लागि जारी गर्ने भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका बासिन्दाहरुका ६ लाख १२ हजार ७९३ कित्ता बिक्री खुला गरेको थियो । सर्वसाधारण समुहका लागि निष्काशन गर्न लागिएको उक्त शेयर मध्ये ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामुहिक लगानीकोष र कर्मचारीहरुका लागि ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता सुरक्षित गरेको छ ।

Prabhu
Crest

सामुहिक लगानीकोष र कर्मचारीहरुलाई सुरक्षित गरेर बाँकी रहेको २१ लाख ७६ हजार ९४० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । सर्वसाधारण लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । कम्पनीले छिटोमा साउन एक गतेसम्म र ढिलोमा साउन ११ गतेसम्म शेयर निष्काशन गर्नेछ ।

राप्ती हाइड्रोले रुकुम जिल्लामा ५ मेगावाट क्षमता रुकम गाड जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको लागत एक अर्ब ३३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रतिमेगावाट लागत २६ करोड ६८ लाख रुपैयाँ पर्न जानेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS