IME Life New

यी हुन् आज सर्वाधिक कमाउने दश कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार ९ दशमलव ७५ अंकले घट्दा कारोबार रकम भने ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार रहेको छ । आज सर्किट ब्रेक लगाउँदा सबैभन्दा धेरै सिवाइसी नेपालका लगानीकर्ताले कमाएका छन् ।

त्यस्तै, आज ङादी ग्रुप पावरका लगानीकर्ताले धेरै कमाएका छन् । ङादी ग्रुपको शेयर ९ दशमलव ९८ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर २८९ दशमलव ९० रुपैयाँ कामय भएको छ । साथै सामलिङ पावरको शेयर ७ दशमलव ७० प्रतिशतले बृद्धि भएको छ भने साल्ट ट्रेडिङको शेयर ६ दशमलव ८५ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर ४ हजार २६३ रुपयाँ कायम भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS