IME Life New

सानिमा लाइफका तत्कालिन महाप्रबन्धक तिमिल्सिनाको तलब भत्ता २४ लाख ५२ हजार, सञ्चालकले बुझे २ लाख ७६ हजार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा तत्कालिन महाप्रवन्धक शिवराम तिमिल्सिनालाई तलब भत्ता बापत २४ लाख ५२ हजार रुपैयाँ भुक्तानी गरेको छ । तत्कालिन समयमा तिमिल्सिनाले नै कम्पनीको नेतृत्व सम्हालेका थिए । हाल तिमिल्सिनाले कम्पनी छाडिसकेका छन् ।

यस आर्थिक वर्षमा सञ्चालक समितिले बैठक भत्ता बापत २ लाख ७६ हजार रुपैयाँ बुझेका छन् । कम्पनीको कुल व्यवस्थापन खर्च भने २५ करोड १३ लाख रहेको छ । कम्पनीले आजै चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले शेयरधनीहरुका लागि ४.२० प्रतिशत बोनस शेयर पारित गरिसकेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS