IME Life New

हुलास फिन सर्भको साधारण सभा जेठ ३१ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हुलास फिन सर्भ लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको जेठ ३१ गते बसेको सञ्चालक बैंठकको निर्णय अनुसार सभा असार २६ गते बोलाएको हो । सभा कम्पनीको कर्पोरेट कार्यालय, नक्साल–१, काठमाडौंमा बिहान ११ बजे हुने कम्पनीले जनाएको छ ।

उक्त सभामा कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने, संचालक समिति सदस्य थप सहित पुर्नः गठन गर्ने, स्वतन्त्र संचालक नियुक्ति गर्ने र कम्पनीको पुँजी संरचना परिवर्तन गर्ने जस्ता विषयमा छलफल हुनेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS