IME Life New

एशियन लाइफद्धारा मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ओखलढुंगामा बीमितको आश्रित परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले ओखलढुंगा निवासी बीमित स्वर्गिय शान्त कुमारी श्रेष्ठको श्रीमान नारायण श्रेष्ठलाई दाबी वापत १ लाख ८५ हजार १ सय रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

कम्पनीले बीमितको निवासमै पुगेर कम्पनीको तर्फबाट वडा अध्यक्ष टंक कार्की र वडा सद्स्य निर्मला दर्जीको उपस्थितिमा बीमा दाबी वापतको चेक हस्तान्तरण गरेको जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS