IME Life New

समृद्धि फाइनान्सको लिलामी शेयरमा परेको शिलबन्दी बोलपत्र भोलि खोलिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको लिलामी शेयरको गोप्य शिलबन्दी बोलपत्र मंगलवार असार १४ गते खोलिने भएको छ । कम्पनीले असार १ गतेदेखि ९ गतेसम्म ७ लाख ७२ हजार ६६६ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको थियो ।

उक्त अवधिमा प्राप्त भएका बोलपत्र मंगलवार विहान ९ बजे विओके क्यापिटल मार्केट लिमिटेड नारायणचौर, नक्सालमा खोलिने कम्पनीले जानकारी दिएको छ। विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS