IME Life New

यूनियन लाइफद्धारा ३७ लाख ९४ हजार रुपैयाँ दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले सविन हुमागाईलाई मृत्यु वापतको ३७ लाख ९४ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो । उनले कम्पनीमा २०७६ कार्तिकमा बीमा गरेका थिए । उनको क्यान्सर रोगका कारण मृत्यु भएको हो । उनेले कम्पनीमा ३७ लाख बीमाङकको बीमा गरेका थिए । उनले ३ लाख ८७ हजार १४८ रुपैयाँ प्रिमियम तिरेका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS