IME Life New

पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब कति पर्छ भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । आज राति १२ बजेदेखि लागू हुने निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको जनाएको छ । निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो ।

अब पेट्रोलको मूल्य १७९ रुपैयाँ हुनेछ भने डिजेल मट्टितेलको १६३ कायम हुनेछ । आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्णय गरेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS