IME Life New

खप्तड लघुवित्तको शेयर रजिष्ट्रारमा मेगा क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारमा मेगा क्यापिटल मार्केट्सलाई नियुक्त गरेको छ । यी दुई संस्थाबीच आज शेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराउने बारे सम्झौता भएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बम र क्यपिटलका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । कम्पनीले १ लाख ३२ हजार कित्ता आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।

Esewa
Crest

अब उक्त आइपीओ बाँडफाँडपछि खप्तड लघुवित्तको सेयरधनीहरुको अभिलेख राख्न, शेयरको धितोबन्धकर रोक्का राख्न, बोनश शेयर तथा नगद लाभांशको भुक्तानी व्यवस्था गर्न, शेयर नामसारी तथा दाखिला खारेज जस्ता शेयर रजिष्ट्रारको सेवा मेगा क्यापिटलले प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS