IME Life New

एलआइसी नेपालद्धारा २ करोड ४२ लाख ५ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं  । लाइफ इन्स्योरेन्स कर्पाेरेसन नेपालले मृत्यु दाबी भुक्तानी गरेको छ । एलआइसी नेपालले दुर्घटनामा परि मृत्यु भएका नुच्चे नारायण महर्जनका श्रीमतीलाई मृत्यु दाबी रकम प्रदान गरेको हो ।

एलआइसी नेपालले मृतकका श्रीमती गंगा माया महर्जनलाई बीमा बापत दुई करोड ४२ लाख ५ हजार रुपैयाँ दाबी भुक्तानी दिएको हो । महर्जनले ८ वर्षअघि एलआइसीको नक्साल शाखा मार्फत डेढ करोड रुपैयाँको बीमा गरेका थिए । दुर्घटनामा परि मृत्यु भएका महर्जनका श्रीमतीलाई एलआइसी नेपालले एक्सिडेन्टल सहितको रकम गरि कुल २ करोड ४२ लाख ५ हजार रुपैयाँ रकम उपलब्ध गराएको एलआइसी नेपालले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

13%
sad

दु :खी

0%
amazed

अचम्मित

13%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS