IME Life New

सानिमा लाइफको नविकरण विलम्ब शुल्कमा शतप्रतिशत छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले नवीकरण बीमा शुल्कमा शतप्रतिशत छुटको व्यवस्था गरेको छ । कम्पनीले यो व्यवस्था २०७९ असार मसान्तसम्म मात्रै लागू गर्ने जनाएको छ ।

कम्पनीका अनुसार २०७७ जेठ ३० देखि २०७९ जेठ ३१ सम्मका विलम्ब शुल्क लागेका बीमालेखको नविकरण बीमा शुल्का बुझाउँदा कुनै बीमा शुल्क लाग्ने छैन ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS