IME Life New

सन नेपाल लाइफद्धारा संस्थापक शेयरधनीलाई थप ६०% रकम जम्मा गर्न आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयरधनीहरुलाई शेयर वापतको थप ६० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले असार ३० गतेभित्र उक्त रकम जम्मा गर्न आग्रह गरेको हो ।

कम्पनीको बैशाख ९ गते सम्पन्न चौथो वार्षिक साधारणसभाको निर्णयअनुसार पूँजीवृद्धि गर्न बीमा समितिबाट स्वीकृत प्राप्त भएको र सोही बमोजिम उक्त रकम जम्मा गर्नु परेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

कम्पनीले उक्त थप शेयर वापतको रकम नबिल बैंक तिनधारा शाखाको खाता नम्बर १७०१०१७५०१३३८ र ग्लोबल आइएमई बैंकको डिल्लिबजार शाखामा रहेको खाता नम्बर ८०१०१००००२४४ मा असार ३० गतेभित्र जम्मा गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS