Connect IPS
IME Life

सानिमा बैंकले पायो ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बोर्डबाट अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १ हजार अंकित दरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि सेबोनबाट जेठ ३० गते ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि सेबोनबाट पाएको हो ।

विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीले कुल ५० लाख कित्तामध्ये २० लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।

Prabhu
Crest

कम्पनीले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्न अनुमति पाएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS