IME Life New

सन नेपालद्धारा दुई दिने बीमा जागरण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. ले दुई दिने बीमा जागरण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको महेन्द्रनगर उपशाखा र धनगढी शाखामा उक्त अभिम्खिकरण कार्यक्रम सञ्चालन गरिएको हो ।

अभिमुखिकरण कार्यक्रममा कम्पनीको महाप्रवन्धक कमल राज गौतमको उपस्थिति रहेको थियो । उक्त क्षेत्रमा कार्यरत अभिकर्तालाई लक्षित गरि सञलन गरिएको कार्यक्रममा उत्कृष्ट काम गर्ने अभिकर्ताहरुलाई सम्मान पनि गरेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS