IME Life New

सानिमा लाइफद्धारा एजेन्सी म्यानेजर सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको हेटौंडा शाखाले एजेन्सी म्यानेजर सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रा हेटौडामा सम्पन्न भएको हो । कार्यक्रममा उत्कृष्ट काम गर्ने एजेन्सी म्यानेजरहरु लाई सम्मान गरिएको थियो । कार्यक्रममा १२० जनाको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमको संचालन हेटौडाका शाखा प्रमुख अजय फुयालले गरेका थिए । उक्त कार्यक्रममा प्रमुख प्रशिक्षकको रूपमा सानिमा लाइफ इन्स्योरेन्सको मुख्य प्रबन्ध गणेश चौलागाईं रहेका थिए । उनले सहभागिहरुलाई बीमाको विषयमा प्रशिक्षण दिएका थिए ।

Esewa
Crest

कार्यक्रममा बीमाको महत्त्व, बीमा कम्पनीमा अभिकर्ताको भुमिका र यस क्षेत्रका बीमित हरुको सुरक्षा र सुविधाको लागी गाँउ गाँउमा सानिमा लाइफ सबैको घर घरमा बीमा विकास र विस्तार गर्नको लागि कसरी काम गर्ने भन्ने विषयमा प्रकाश पारिएको थियो।

सानिमा लाइफमा बच्चाको बीमा बाल सौगात बीमा पोलिसी खरिद गर्दा ६५ प्रतिशत गेरेन्टी बोनश रहेकाले गर्दा धरै अविभाबाकहरुले सनिमा लाइफ इन्स्योरेन्समा बीमा गर्न जोड दिएको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS