IME Life New

छोरीको जन्मदिनमा श्रेष्ठले दिए ५ लाख पचास हजार रुपैयाँको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मोरङको सुन्दरहरैचा–१० बस्ने शेर बहादुर श्रेष्ठले आफ्नो आठ बर्षीय छोरी सुहाना श्रेष्ठलाई पाँच लाख पचास हजारको बीमा पोलीसी उपहार दिएका छन्। उनले एशियन लाइफ इन्सोरेन्स कम्पनीको बाल भविष्य पल्स बीमा योजना आफ्नो छोरीलाई उपहार स्वरुप हस्तान्तरण गरेका हुन् ।

छोरीको जन्म दिनको अवसरमा बीमा पोलिसी उपहार दिन पाउँदा धेरै खुशी भएको सुहानाको आमा कामला श्रेष्ठलाई बताइन् ।

Esewa
Crest

अभिकर्ता सुजाता सुमन परियारले सुहानालाई शिक्षा खर्च व्यवस्थापनको लागि यस बीमा पोलीसीले सहयोगी हुने बताइन् । त्यस्तै, सोही कार्यक्रममा बीमा सचेतना बढ्दै गएको बेला फजुल खर्च कटौती गरी जन्म दिनमा थोरै रमक बचतको सुरुवातले उच्च शिक्षामा योगदान पु(याउनुको साथै जोखिम बहन समेत गरेको उपशाखा इन्चार्ज श्याम पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS