Connect IPS
IME Life

चार तरिकाबाट हेर्न सकिन्छ बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ नतिजा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आइपीओ नतिजा भने केही समयपछि मात्र हेर्न सकिने विक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

कम्पनीको आइपीओ नतिजा बिक्रि प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट, सिडीएससीको मेरोशेयरको वेबसाइट, सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइटबाट र विन्ध्यवासिनी हाइड्रोको वेबसाइटबाट हेर्न सकिनेछ ।

Prabhu
Crest

जसअनुसार जस अनुसार बिक्रि प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट https://www.sanima.capital/,  सिडीएससीको मेरोशेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login,  सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np/ बाट र  विन्ध्यवासिनी हाइड्रोको वेबसाइट https://bindhyabasinihydro.com.np/  बाट हेर्न सकिने छ ।

क्यापिटलका अनुसार कम्पनीको आइपीओमा १७ लाख ९१ लाख ८ सय ९५ जनाको आवेदन परेकोमा २ हजार ७ सय ३८ जनाको आवेदन रद्द भएको छ। १७ लाख ८९ हजार १ सय ५७ जना आवेदक योग्य भएका छन् । आइपीओमा माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ ।

जस अनुसार गोलाप्रथाबाट १ लाख ३६ हजार ५ सय जना लगानीकर्ताले १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये १६ लाख ५५ हजार ३ सय ९५ जना आवेदक हात खाली भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS