IME Life New

सन नेपाल लाइफद्धारा मृत्यु दाबी भूक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बिरगंज । सन नेपाल लाईफ ईन्स्योरेन्स क.लि. शाखा कार्यालय बिरगंजले एक कार्यक्रम बिच कलैया १० बारा (लिल्कण्ठवा) बस्ने स्व. बिमित मदिना खातुनको मृत्यु दाबी भूक्तानी गरेको छ ।

कम्पनीले मृतकको श्रीमान महमद समिम अंसारीलाई मृत्यु दाबी भुक्तानी वापतको रकम प्रदान गरेको हो । उक्त रकम बिरगंज शाखाका शाखा प्रबन्धक श्रीराम प्रसादले ५,५७,५०० (पाच लाख सन्तावन्न हजार पाच सय) रुपैयाँ चेक मार्फत प्रदान गरेका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS