Connect IPS
IME Life

बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्से परिसूचक आज ७ दशमलव ५७ अंकले घटेर १,९७१ दशमलव ३६ को विन्दुमा कायम भएको छ । आज ६० वटा कम्पनीको शेय मुल्य बढेको छ भने ११५ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् ।

आज सबैभन्दा धेरै आँधिखोला लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । केवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले ४ दशमलव ०२ प्रतिशतका दरले कमाएका छन् । लुम्निी जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ३ दशमलव ४६ प्रतिशतका दरले कमाएका छन् । सानिमा लइफका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै रिभर फल्सका लगानीकर्ताले ५ दशमलव ९३ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS