IME Life New

साताको अन्तिम दिन यी कम्पनीको भयो सर्वाधिक कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक आज ७ दशमलव ५७ अंकले घटेर १,९७१ दशमलव ३६ को विन्दुमा कायम भएको छ । आज ७३ करोड ६३ लाख १२ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको १० करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सेञ्चुरी कमर्सियल बैंकको ६ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, एनसीसी बैंकको ४ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २२१ रुपैयाँ रहेको छ । कुमारी बैंकको २ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लक्ष्मी बैंकको २ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS