IME Life New

सानिमा लाइफद्धारा घातक रोग बापतको बीमा दाबी रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बापतको बीमा दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले बीमित जयना श्रेष्ठलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले उनलाई दाबी वापतको २ लाख रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

उक्त दाबी वापतको रकम सानिमा लाइफका प्रमुख प्रबन्धक गुणाराज श्रेष्ठले उनका श्रीमानलाई सो रकम बराबरको चेक प्रदान गरेका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS