Connect IPS
IME Life

ज्योति लाइफले थप्यो व्यतित बीमालेख पुनर्जागरण गर्दा व्याजमा छुट दिने समय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा लाग्ने ब्याज छुटमा म्याद थप गरेको छ । कम्पनीबाट जारी भएका बीमालेखहरुमा २०७९ असार १ गतेदेखि २५ गतेभित्र पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने व्याजमा शत प्रतिशत ब्याज छुट गरिएको हुँदा थप गरिएको म्यादमा आफ्नो बीमालेख सक्रिय गराउन कम्पनीले आग्रह गरेको छ ।

ब्याज छुट गर्ने प्रयोजनका लागि अन्तिम किस्ता भुक्तानी भएको मितिबाट दुई वर्ष व्यतित भएका बीमालेखहरुलाई मात्र समावेश गरिने कम्पनीले जनाएको छ भने बीमा अवधिभर एक पटक मात्र प्रदान गरिने समेत कम्पनीले जनाएको छ ।

Prabhu
Crest

थप जानकारीका लागि कम्पनीले शाखा तथा उप शाखा कार्यालयमा बुझन आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS