IME Life New

एलआइसी नेपालद्धारा पूर्ण अशक्तता दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सर्लाही । एलआइसी नेपाल लिमिटेडको लालबन्दी शाखाले बीमितलाई पूर्ण अशक्तता दाबी भुक्तानी प्रदान गरेको छ। कम्पनीले हरिपूर्वा नगरपालिका ९ सर्लाही निवासी बीमित नाजमुद्दिन आलमलाई दाबी भुक्तानी प्रदान गरेको हो।

पूर्ण अशक्तता दाबी अन्तर्गत उनको बाँकी सबै किस्ता मिनाह हुनुका साथै १० वर्ष सम्म प्रत्येक वर्ष विमाङकको १० प्रतिशत रकम प्राप्त गर्नेछन् । बीमा परिपक्कतामा बिमाङक रकम र बोनस प्राप्त गर्नुका साथै आजीवन जोखिम बहन सुविधा पनि प्राप्त हुनेछ ।

Esewa
Crest

बिमितले एलआईसीबाट १६ वर्षका लागि ५ लाखको जीवन आनन्द बीमा पोलिसी खरिद गरी ६ ओटा किस्ता भुक्तान गरेका थिए ।
काठमाडौबाट सर्लाही फर्कने क्रममा सिन्धुलीमा सडक दुर्घटनामा परी बीमित पूर्ण रूपमा अशक्त भएका थिए ।

लालबन्दी शाखाका शाखा प्रमुख विश्वास दीप श्रेष्ठ र एजेन्सी म्यानेजर मुर्तुजा अन्सारीले बीमितलाई उक्त दाबी भुक्तानी हस्तान्तरण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS