IME Life New

बाबुको जन्मदिनमा विदेशबाटै छोरीले दिइन् २० लाखको बीमा पोलिसी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाबुको जन्मदिनमा छोरीले २० लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएकी छिन् । अष्ट्रेलियामा भएकी छोरी रितिका सिंखडाले बाबु गोविन्दा सिंखडालाई बीमा उपहार दिएकी हुन् ।

मण्डनदेउपुर नगरपालिका ६ का गोविन्दा सवारी चालक हुन् । आफ्नो बाबु आमा र सिंगो परिवारको सुरक्षाका लागि छोरी रितिकाले युनियन लाइफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी उपहार दिएको बताउँछिन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS