IME Life New

बागमति प्रदेश सरकार मातहतका कर्मचारीको बीमा गर्न प्रिमियम वापत रकमको व्यवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बागमति प्रदेश सरकारले प्रदेश सरकारको मातहतमा कार्यरत कर्मचारीहरुको बीमालाई जोड दिएको छ । आज बागमति प्रदेशको बजेट घोषणा गर्दै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले प्रदेश सरकारको मातहतमा कार्यरत कर्मचारीहरुको १० लाख रुपैयाँ बराबरको सामुहिक दुर्घटना बीमा गर्न प्रिमियम वापतको रकम विनियोजन गरेको बताएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS