IME Life New

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालद्धारा मृत्यु दावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीमा १ वर्ष अघि जीवन बीमा गराएका सर्लाही जिल्ला बर्हथवा नगरपालिका वडानं १६ निवासी स्वः छेदी सहनी मलहाको परिवारलाई २ लाख १२ हजार रुपैयाँको चेक प्रदान गरेको छ ।

छेदी सहनिको गत बैशाखमा मृत्यु भएको थियो । उनले २ लाख रुपैयाँ बराबरको जीवन बीमा गराएका थिए । जसमा ११५६० प्रथम बीमा शुल्क तिरेका थिए ।

Esewa
Crest

बर्हथवामा बुधबार आयोजित एक कार्यक्रममा एलआइसीको बर्हथवाका शाखा प्रमुख प्रकाश कार्कीले मृतकको हकवाला सरस्वती देवि सहनिलाई उक्त रकम बराबरको चेक हस्तान्तरण निज को घर मा गएर दिएका थिए ।

चेक हस्तान्तरण पछि शाखा प्रमुख प्रकाश कार्कीले जीवन बीमाको महत्वको बारेका प्रकाश पारेका थिए । उनले अभिकर्ता तथा एजेन्सीहरुलाई जीवन बीमाको महत्व बुझाउन गाँउ शहरमा अभियान थाल्न अनुरोध समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS