IME Life New

नेपाल लाइफले माग्यो विभिन्न पदमा कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

कम्पनीले सिनियर अफिसर असिस्टेन्ट म्यानेजर पदका लागि १ जना, सिनियर असिस्टेन्ट र जुनियर असिस्टेन्टका लागि २ जना र कम्लाइन्स पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

Esewa
Crest

योग्यता पुगेका र इच्छुक व्यक्तिलाई असार १० भित्र आवेदन दिन कम्पनीले सूचना जारी गरेको छ । कम्पनीले केन्द्रिय तथा शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS