IME Life New

नातिनीको न्वारनमा हजुरआमाले दिइन् २० लाखको बीमा पोलिसी उपहार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । निमा शेर्पाले नातिनिलाई न्वारनको दिनमा २० लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएकी छिन् ।

आगामी दिनमा बच्चाको भविष्य उज्जवल बनाउन बीमा पोलिसी उपहार दिएको निमा बताउँछिन् । साथै बच्चाको आमा बुबालाई नानीको भविष्यका लागि बचत तर्फ थप जिम्मेवारी बोध गराउँछ भन्ने उदेश्यले आफूले बीमा पोलिसी उपहार छनौट गरेको उनको भनाई छ । आफूले दिएको उपहारले नातिनीको उच्च शिक्षा अध्ययनमा सहयोग पुग्नेमा उनी विश्वस्त छिन् ।

Crest

उक्त बीमा पोलिसी हस्तान्तरण कार्यक्रममा सिनियर एजेन्सी म्यानेजर आम्तेमा शेर्पा र एमडीआरटी लाक्पा शेर्पाले आइएमई लाइफको बाल किरण बीमा पोलिसी बारे जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS