Connect IPS
IME Life

दुई बैंकले ऋणपत्र निष्काशन गर्नका लागि बोर्डमा दिए निवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंक र हिमालयन बैंकले ऋणपत्र निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । एभरेष्ट बैंकले उर्जा ऋणपत्र निष्काशन गर्नका लागि बोर्डमा गत जेठ २४ गते निवेदन दिएको हो । एभरेष्ट बैंकले २० लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि निवदन दिएको हो ।

ऋणपत्र निष्काशन गर्न सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले कुल २० लाख कित्तामध्ये ८ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने बाँकी रहेको १२ लाख कित्ता व्यक्तिगततवरबाट विक्री गर्नेछ । विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

Prabhu
Crest

त्यसैगरी हिमालयन बैंकले ऋणपत्र निष्काशनका लागि जेठ २३ गते बोर्डमा निवेदन दिएको हो । बैंकले २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।

कम्पनीले सेबोनबाट स्वीकृती पाएपछि कुल कित्तामध्ये १० लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने बाँकी रहेको १५ लाख कित्ता व्यक्तिगततवरबाट विक्री गर्नेछ । विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS