Connect IPS
IME Life

ऋणपत्र निष्काशनका लागि सिद्धार्थ बैंकले पायो बोर्डबाट अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले एक हजार अंकित दरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न जेठ २७ गते सेबोनबाट अनुमति पाएको हो ।

विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले वार्षिक १० दशमलव ७५ प्रतिशत ब्याजदरमा आगामी १० वर्ष २०८९ सम्मका लागि ऋणपत्र निष्काशन गर्नका लागि सेबोनबाट अनुमति पाएको हो ।

Prabhu
Crest

अनुमति पाएसँगै कम्पनीले कुल ४० लाख कित्तामध्ये १६ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने २४ लाख कित्ता ऋणपत्र व्याक्तिगत तबरबाट विक्री गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS