IME Life New

नेशनल लाइफद्धारा ७५ लाख ७ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गैडाकोटका मृतक अनिल सापकोटाको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले सापकोटाको परिवारलाई ७५ लाख ७ हजार २ सय ६८ रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । मृत्यु दाबी वापतको रकम भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले मृतकको श्रीमति सरस्वती सुवेदीलाई दिएका हुन् ।

दाबी भुक्तानी कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले जीवन बीमा सबैका लागि महत्वपुर्ण रहेको र मृत्युपछि परिवारका लागि समेत सारथीको काम गर्ने भएकाले सबैलाई जीवन बीममा योजना सबैको लागि आवश्यक रहेको बताए ।

Esewa
Crest

कार्यक्रममा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नारायणगढ शाखाका प्रमुख रामकुमार अधिकारीले बीमा भनेको जीवन रहदा र नरहदा पनि आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS