IME Life New

एलआईसी नेपालले दियो मृतकको परिवारलाई दाबी वापतको रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलआइसी नेपालको लालबन्दी शाखाले मृतकको परिवारलाई बीमा दाबी वापत २ लाख २५ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीले बागमती नगरपालिका ८,सर्लाही निवासी मृतक कपिल कामीको परिवारलाई मुत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको हो।

मृतकले ५४ वर्ष हुँदा बीमा गरेका थिए। पहिलो अर्धवार्षिक किस्ता वापत ९ हजार ८२५ रुपैयाँ मात्र भुक्तान गरेर बीमा गरेको २ महिना पछि उनको हृदयघात भई मृत्यु भएको थियो ।

Esewa
Crest

बीमा दाबी वापतको रकम एलआईसी नेपालका जनकपुर प्रदेश प्रमुख सुजित ठाकुर,लालबन्दी शाखाका प्रबन्धक विश्वास दीप श्रेष्ठ,बरहथवा शाखाका प्रबन्धक प्रकाश कार्की अभिकर्ता एजेन्सी म्यानेजर परमेश्वर महतोको उपस्थितीमा मृतकको श्रीमति सावित्री देवी विश्वकर्मालाई हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS