IME Life New

एलआईसी नेपाल बरहथवा शाखाद्वारा मृत्यु दाबी रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलआईसी नेपाल लि बर्हथवा शाखाबाट गत बर्ष चैत्र महिनामा बीमा गरेका बरहथवा नगरपालिका, १० सर्लाही निवासी सावित्रि कुमारी महराको मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ ।

शाखा कार्यालयमा मृतक प्रति श्रद्धान्जलि व्यक्त गर्दै निजका श्रीमानलाई एलआईसी बर्हथवा शाखाका शाखा प्रबन्धक प्रकाश कार्की र बरिष्ठ अभिकर्ता दिनेश बैठाद्वारा चेक रकम हस्तान्तरण गरिएको हो।

Esewa
Crest

निजले एलआइसीमा जीवन श्री योजना किस्ता बापत ९६,५५० (छ्यानब्बे हजार पाँच सय पचास) रुपैयाँ जम्मा गरेका थिए । निज को श्रीमान सुरत राम चमारलाई एलआइसी नेपालले १०,३२५०० (दश लाख बत्तिस हजार पाँच सय) रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS