काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाका संस्थापक सञ्चालक श्याम विक्रम खाँणले राजीनामा दिएका छन् । गत जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले खाँणले दिएको राजीनामा स्वीकृत गरेको हो ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।