IME Life New

महिला लघुवित्तको सिइओमा न्यौपाने पुनः नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पुनः कृष्ण प्रसाद न्यौपाने नियुक्त भएका छन् । जेठ २४ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई असार १ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालका लागि नियुक्त गरेकोहो ।

उनी अब त्यस कम्पनीमा सिइओको भुमिकामा चार वर्ष रहनेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS