IME Life New

रिलायबलका सिइओ नारायण बाबु लोहनीको तलब ७४ लाख ९१ हजार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले वार्षिक ७४ लाख ९१ हजार ५७९ रुपैयाँ तलब भत्ता बुझेका छन् । लोहनीले अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा लोहनीले यसका अतिरिक्त जीवन बीमा, मोटर तथा टेलिफोन सुविधा प्राप्त गरेका छन् । यस भन्दा अघिल्लो आर्थिक वर्षमा लोहनीले ६७ लाख ३० हजार रुपैयाँ बुझेका थिए ।

यस आर्थिक वर्षमा सञ्चालक समितिका अध्यक्ष तथा सदश्यहरुले बैठक भत्ता बापत ६ लाख १५ हजार रुपैयाँ प्राप्त गरेका छन् । उनिहरुलाई यातायात तथा सञ्चार लगायतको खर्च बापत ६ लाख ७८ हजार रुपैयाँ भुक्तानी गरिएको छ ।

Esewa
Crest

कम्पनीले आज चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले ५ जना सञ्चालकको निर्वाचन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS