IME Life New

सेञ्चुरी कमर्सियल बैंकको डबल धमाका मुद्धती खाता संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले डबल धमाका मुद्धती खाता संचालनमा ल्याएको छ । बैंकले ग्राहकवर्गहरुको हितलाई ध्यानमा राखेर यस्तो खाता संचालनमा ल्याएको हो ।

यस खातामा ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुना रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन । सेञ्चुरी डबल धमाका मद्धती खाता न्यूनतम  १०,००० मा खोल्न सकिनेछ ।

Esewa
Crest

यस खातामा बैंकले ग्राहकहरुलाई मोबाइल बैंकिंग, भिषा डेबिट कार्ड र एसएमएस एलर्ट निःशुल्क उपलब्ध गराएको छ । साथै यस खातामा साँवा रकमको ८० प्रतिशत सम्म ऋणपनि लिन सकिनेछ । यस खाता बैंकका सबै शाखाहरुबाट खोल्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS