Connect IPS
IME Life

एनसीसी बैंकको संस्थापक शेयर लिलामीमा विक्री खुला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले आजदेखि ८ लाख ८० हजार कित्ता संस्थापक शेयर विक्री गर्दैछ । कम्पनीले प्रतिकित्ता १४१ रुपैयाँ मूल्य तोकेर उक्त शेयर विक्रीमा ल्याएको हो । शेयरमा असार ७ गतेसम्म खरिद गर्न सकिनेछ ।

शेयर खरीदका लागि जो कोहि व्यक्ति तथा संस्थाहरूले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । शेयर खरीदका लागि आवेदन दिदाँ तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने बैंकले जनाएको छ ।

Prabhu
Crest

तोकिएको अवधिभित्र प्राप्त गोप्य शिलबन्दी बोलपत्र असार ८ गते अपरान्ह ३ बजे विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालय कमलपोखरी, काठमाडौंमा खोलिने जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS