IME Life New

शेयरधनीलाई पुरानो नगद लाभांश लिन प्राइम कमर्सियल बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्ना शेयरधनीलाई पुरानो नगद लाभांश लिन आग्रह गरेको छ । कम्पनीले पाँच वर्ष पुरानो नगद लाभांश हालसम्म पनि शेयरधनीले नलिएकाले लिन आग्रह गरेको हो ।

नगद लाभांश लिन बाँकी शेयरधनीले असार मसान्तभित्र सिभिल क्यापिटल मार्केट लिमिटेड सुन्धारा, काठमाडौंमा सक्कल नागरिकतासहित सम्पर्क गरी लिन भनेको छ ।

Esewa
Crest

बैंकले तोकेको यस समय अवधिमा भित्र नगद लाभांश नलिएमा नेपाल सरकारले स्थापना गरेको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने यसै सुचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS