IME Life

एनआईबिएल सहभागिता फण्डको आकार दोब्बरले वृद्धि

SPIL
NIC ASIA

काठमाडौं । एनआईबिएल सहभागिता फण्डको आकार वृद्धि भएको छ। योजनाको आकार यस अघि स्वीकृत विवरण पुस्तिकामा उल्लेखित आकार ५० करोड अर्थात ५ करोड इकाई रहेकोमा २०७९/०२/१७ गतेका दिनदेखी लागु हुने गरि फण्डको आकार बृद्धि गरि १ अर्ब अर्थात १० करोड इकाई कायम गरिएको हो ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त भए अनुरूप आकार वृद्धि गरिएको योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले जनाएको छ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनईबिएल म्युचुअल फण्ड अन्तर्गत एनआईबिएल सहभागिता फण्ड ९खुलामुखी योजना० संचालित छ ।

Prabhu
Crest

योजनाको इकाईहरूको कारोबार योजना व्यवस्थापकको सम्पूर्ण शाखा कार्यालयहरू, तोकिएको वितरकका कार्यालयहरू र अनलाईन मार्फत गर्न सकिने साथै योजनासँग सम्बन्धित अन्य विस्तृत जानकारीका लागि सोहि कार्यालयहरूमा सम्पर्क गर्न क्यापिटलले आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS