IME Life New

बजार घट्दा यी हुन टप टेन कारोबार गर्ने कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार ५० दशमलव ३३ अंकले घटेर २,१७३ दशमलव ४४को विन्दुमा कायम भएको छ । आज १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार ?पैयाँको शेयर कारोबार भएको छ । यस क्रममा सबैभन्दा धेरै नेपाल दुरसञ्चार कम्पनीको शेयर कारोबार भएको छ । दुरसञ्चारको ४ करोड ९६ लाख ३८ हजार ?पैयाँको शेयर कारोबार भएको छ । यसैगरी अ?ण भ्याली हाइड्रोको ४ करोड ४१ लाख ?पैयाँको शेयर कारोबार भएको छ ।

आज हिमालयन डिस्टिलरी लिमिटेडको ४ करोड २३ लाख ?पैयाँको शेयर कारोबार भएको छ भने एनआइसी एसिया बैंकको ४ करोड २ लाख ?पैयाँको शेयर कारोबार भएको छ । साथै आज नबिल बैंकको ३ करोड ९४ लाख ?पैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS