Connect IPS
IME Life

नेपाल इन्भेष्टमेन्ट बैंकको कारोबार खुल्यो, सुरुमै नकारात्मक सर्किट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मर्जर प्रकृयाँ भाडिएर एक वर्ष १५ दिन कारोबार बन्द भएको नेपाल इन्भेष्टमेन्ट बैंकको आजदेखि दोस्रो बजारमा कारोबार फुकुवा भएको छ । कारोबार फुकुवा भए सँगै बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेर ३६७ रुपैयाँमा कारोबार भइरहेको छ । हिमालयन बैंक सँग मर्जरको संझौता भए सँगै २०७८ बैशाख ३० गते दोस्रो बजारमा कारोबार बन्द भएको थियो । राष्ट्र बैंकले मर्जर भाडेको भन्दै हिमालयन बैंकको शेयर कारोबारमा भने अझै फुकुवा गरेको छैन ।

Prabhu
Crest

मर्जरका लागि धेरै काम भइसकेको थियो । कतिपय विषयमा दुई पक्ष विचमा सहमति पनि भइसकेको थियो । तर हिमालयन बैंकले विशेष साधारणसभा मार्फत सुनियोजित रुपमा मर्जरमा नजाने प्रस्ताव पारित गरे सँगै मर्जर प्रकृयाँ भाडिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS