Connect IPS
IME Life

प्रभु लाइफका बीमितलाई व्यतीत बीमालेखमा शतप्रतिशत ब्याज छुट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले व्यतीत भएका बीमालेख पुनर्जागरण गराउने बीमितलाई लाग्ने ब्याजमा छुट प्रदान गर्ने भएको छ ।
कम्पनीले जेठ १६ देखि असार ३२ भित्र पुनर्जागरण गराउने बीमितलाई लाग्ने ब्याजमा शत प्रतिशत छुट प्रदान गर्ने जनाएको छ । बीमा समितिबाट जारी जीवन बीमालेख सम्बन्धी निर्देशिका,२०७८ को अधिनमा रहि तोकिएको मितिभित्र ब्यतीत बीमालेख पुनर्जागरण गराउन कम्पनीले बीमितहरुलाई आग्रह गरिएको हो ।

कम्पनीले ब्याज छुटन गर्ने प्रयोजनका लागि दुई वर्ष अगाडीदेखि ब्यतीत भएका बीमालेखहरुलाई मात्र समावेश गरिने जनाएको छ । साथै यस्तो छुट बीमा अवधिभरी एक पटक मात्र प्रदान गरिने कम्पनीले जनाएको ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS