Connect IPS
IME Life

बजारमा १ अर्ब मात्र कारोवार हुँदा टप ५ ब्रोकरको फ्लोरसिट हेर्दा लगानीकर्ता किन भए उत्साहित ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जेष्ठ ११ गते बुधबार शेयर कारोवार खासै हुन नसके पनि बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । नेप्से परिसूचक १४ दशमलव ३७ अंकले (शुन्य दशमलव ६५ प्रतिशत ) वृद्धि हुँदा १ अर्ब ०४ करोड बराबरको मात्र शेयर कारोवार भएको छ । तर पनि शेयर बजारमा आज कारोवार गरेका टप  ५ ब्रोकरले भने लगानीकर्तालाई केही हतसम्म उत्साहित बनाएको देखिन्छ।

आज सबै भन्दा धेरै कारोवार ब्रोकर नम्बर ५८ बाट कारोवार भएको छ भने दोश्रोमा ४९ नम्बर ब्रोकरबाट धेरै कारोवार भएको छ । ब्रोकर नम्बर ५८ बाट ६ करोड ४१ लाख बराबरको शेयर खरिद हुँदा ५ करोड ४१ लाख बराबरको शेयर बिक्री भएको छ । ब्रोकर नम्बर ५८ बाट बिक्री भन्दा १ करोड धेरै खरिद भएको छ।

Prabhu
Crest

दोश्रोमा ब्रोकर नम्बर ४९  बाट ५ करोड ६३ लाख बराबरको शेयर खरिद हुँदा ४  करोड ७५ लाख बराबरको शेयर बिक्री भएको छ । ब्रोकर नम्बर ४९ बाट बिक्री भन्दा ८८ लाख  धेरै खरिद  भएको छ।

आज सर्वाधिक शेयर कारोवार गर्ने शिर्ष ५ ब्रोकर मध्ये सबै ब्रोकरको बिक्रीको तुलनामा खरिद धेरै भएको छ। शिर्ष ५ बोकर मध्ये ब्रोकर नम्बर ३४ बाट बिक्रीको तुलनामा १ करोड ३९ लाख धेरै खरिद भएको छ।  सो ब्रोकरबाट ३ करोड २० लाख बराबरको बिक्री हुँदा ४ करोड ५९ लाख बराबरको खरिद भएको छ। 

नोट : उपलब्ध फ्लोरसिट तथ्यांकको आधारमा तयार गरिएको यो सामाग्री शेयर खरिद बिक्री निर्णयका लागि होइन, विशुद्ध शैक्षिक प्रयोजनका लागि हो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS