Connect IPS
IME Life

नेप्सेमा तीन कम्पनीको शेयर सूचिकृत, कुनको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्सेमा तीन कम्पनीको शेयर सूचिकृत भएको छ । नेप्सेमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, सेन्ट्रल फाइनान्स र समृद्धि फाइनान्सको शेयर सूचिकृत भएको हो । साल्ट ट्रेडिङ कर्पोरेशन र सेन्ट्रल फाइनान्सको बोनश शेयर सुचिकृत भएको हो भने समृद्धि फाइनान्सको हकप्रद शेयर सूचिकृत भएको हो ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको १० प्रतिशत बोनश शेयर वापत २ लाख ३० हजार ४८२ दशलमव ९० कित्ता बोनश शेयर सूचिकृत भएको हो ।कम्पनीले गत चैत ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारितउक्त शेयर सूचिकृत गराएको हो ।

Prabhu
Crest

त्यसैगरी सेन्ट्रल फाइनान्सको गत पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ दशमलव ७० प्रतिशत बोनश शेयर वापत ६ लाख ७८ हजार ३९७ दशमलव ४९५९ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

समृद्धि फाइनान्स कम्पनीको फागुन ८ गतेदेखि २९ गतेसम्म निष्काशन गरेको ५० प्रतिशत हकप्रद वापत १९ लाख ५७ हजार ३९ कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।

अब बोनस शेयर र हकप्रद शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS