IME Life New

हेटौंडा उपमहानगरपालिकाका १५ सय ४१ घरपरिवारलाई निशुल्क स्वास्थ्य बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख मिनाकुमारी लामाले निशुल्क बीमा गराउने निर्णय गरेकी छिन् । उनले उपमहानगरभित्र रहेका अति विपन्न घरपरिवारलाई निशुल्क स्वास्थ्य बीमा गराउने निर्णय गरेकी हुन् ।

हेटौंडा उपमहानगरपालिकाभित्र रहेका अति विपन्न घरपरिवारमध्ये हाल १५ सय ४१ घर परिवारले निशुल्क स्वास्थ्य बीमा पाउने भएका छन् । नवनिर्वाचित उपमहानगरपालिकाका प्रमुख लामाले पदभार ग्रहण गरेसँगै उक्त निर्णय गरेकी हुन् । साथै उक्त घरपरिवारलाई १५ हजार लिटर पानी र २५ युनिट विद्युत समेत निःशुल्क उपलव्ध गराउने उनले बताएकी छिन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS