GBIME
IME Life

कमलामाई नगरपालिकाका अति विपन्न परिवारका लागि निशुल्क स्वास्थ्य बीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कमलामाई नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख उपेन्द्रकुमार पोखरेलले नगरपालिकाभित्रका अति विपन्न परिवारलाई निशुल्क बीमा गराउने घोषणा गरेका छन् । नगरप्रमुख पोखरेलले आफ्नो पदभार ग्रहण गरेकै दिन उक्त निर्णयमा हस्ताक्षर गरेका हुन् ।

साधारण स्वास्थ्य समस्याको उपचारमा समेत पहुँच नभएका अति विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा गराउने निर्णय गरेको नगर प्रमुख पोखरेलले बताए । उनका अनुसार आगामी आर्थिक वर्षदेखि नगरपालिकाभित्र उक्त निशुल्क स्वास्थ्य बीमा लागु हुनेछ ।

SKYWELL
Crest
अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS